धेरै मानिसहरूलाई बाइबल पढन गाह्रो लाग्छ अनि अरुलाई भने बाइबल पढन अलिक अप्ठेरो लाग्छ वा आउदैन । यसैले यस पॉडकास्ट मार्फत मैले हजूरहरू को सुबिस्ताको लागि भनेर बाइबल पढेर सुनाऊँने प्रबंध गरेको छू। आशा गर्छू की हजूरहरूले यो प्रबंध बाट धेरै फाइदा उठाउनु हुनेछ ।
बाइबलको यो पढ़ाई यहोवाका साक्षीहरूद्वारा प्रकाशित पवित्र बाइबल—नयाँ संसार अनुवाद (२०१३ संस्करण)-बाट गरिएको हो । थप जानकारीको लागी www.jw.org /ne हेर्नुहोस् ।
Show More
Creators & Guests
We don't know anything about the creators of this podcast yet. You can so they can be credited for this and other podcasts.